आरोपितमाथि अमेरिकालाई ठगी गर्ने षड्यन्त्र गरेको, नक्कली हुलाक टिकटहरू उत्पादन तथा विक्री गरेको, नक्कली हुलाक टिकट लेबलहरू उत्पादन तथा विक्री गरेको र ‘वायर फ्रड’ अर्थात् विद्युतीय माध्यमबाट गरिने ठगी गरेको लगायतका अभियोगहरू लगाइएको छ।
Source: BBC Nepali Technology (Nepali)
