११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा…
Source: OnlineKhabar Lifestyle (Nepali)
