बिहान कार्यालयको कुर्सी, त्यसपछि गाडीको सिट र साँझ घरको सोफा । धेरैजसो मानिसको दिन यसरी नै बस्दाबस्दै बित्छ । राति खाना खाने बेलामा मात्रै दिनभरि कुनै कसरत नगरेको महसुस हुन्छ । विश्वभर गरिएका विभिन्न अध्ययनले लामो समयसम्म बसिरहने जीवनशैलीले गम्भीर रोगको जोखिम बढाउन सक्ने देखाएका छन् । त्यसैले लामो समयसम्म बस्ने बानी घटाउन हामीले गर्ने सानातिना…
Source: OnlineKhabar Lifestyle (Nepali)
