हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा त सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थाहरूलाई पनि आपसमा जोड्दै छौँ ? अबको बहस कुन सफ्टवेयर राम्रो भन्ने होइन, विभिन्न प्रणालीलाई कसरी सुरक्षित रूपमा जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ।
Source: OnlineKhabar Lifestyle (Nepali)
