मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो अवस्थामा काम गर्न सहज हुँदैन । आरामसँग बस्न वा सुत्न नै गाह्रो हुन्छ । त्यसैले शरीरको कडापन र दुखाइबाट छुटकारा पाउनु आवश्यक हुन्छ । मांसपेशीमा किन हुन्छ कडापन ? मांसपेशी कडा…
Source: OnlineKhabar Lifestyle (Nepali)
