अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ । समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ। यी समस्याको एउटा मुख्य कारकमध्ये एक मोटोपन हो । मोटोपनको कुरा गर्दा सामान्यतया हाम्रो दिमागमा बढी तौल भएका वा शरीरमा धेरै बोसो देखिने व्यक्तिको तस्वीर आउँछ । तर भद्धा शरीर देखिनु मात्रै मोटोपन…
Source: OnlineKhabar Lifestyle (Nepali)
