प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत पक्ष निराश बनेको छ ।
Source: OnlineKhabar Lifestyle (Nepali)