सरकारले वैदेशिक रोजगारीसम्बन्धी ठगीका विषयमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू तोकिएको समयभित्र सम्पर्कमा आउन र नआए ब्याङ्क खाता तथा यात्रा अनुमति रोक्का गर्ने भन्दै ३५ दिने म्याद जारी गरेको थियो। उक्त म्याद मङ्सिर १३ अर्थात् आउँदो आइतवार सकिँदै छ।
Source: BBC Nepali Technology (Nepali)
