१३ मंसिर, मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारसँगै कर्णालीका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर रारा पुगेको हो । नेपालकै ठूलो तालका रूपमा परिचित रारा समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा…
Source: OnlineKhabar Lifestyle (Nepali)