१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुकुमवासीको विषय लिएर जनतामा जाने भएको छ । यी लगायतका विषय लिएर जनतालाई बुझाउन आवश्यक रहेको कांग्रेसका नेता/कार्यकर्तालाई सभापति गगन थापाले बताएका हुन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनतामा के कस्ता विषय…
Source: OnlineKhabar Lifestyle (Nepali)