१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन् । उनले भृकुटीमण्डपस्थित जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरे । ‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ उनले भनेका छन् । खड्गी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि…
Source: OnlineKhabar Lifestyle (Nepali)