१९ असोज, सिड्नी । परराष्ट्रमन्त्री शिशिखर खनाल ४ दिने औपचारिक भ्रमणका लागि अष्ट्रेलिया आउने भएका छन् । मन्त्री खनाल बुधबार औपचारिक भ्रमणका लागि अष्ट्रोलिया आउन लागेका हुन् । अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमका अनुसार मन्त्री खनाल अष्ट्रेलिया सरकारको निमन्त्रणामा अष्ट्रेलिया आउन लागेका हुन् । अष्ट्रेलिया बसाइका क्रममा मन्त्री खनालले अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङसँग…
Source: OnlineKhabar Lifestyle (Nepali)
