Hashtagintro

कोशी प्रदेश सभा बैठक आज बस्दै   

२२ असोज, काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language