चालिसको पुस्ताले चलाएको नेपाल सरकारले उत्तर आर्थिक करिडोर विकासको नयाँ मोडेल अधिकतम ३.५ खर्ब रुपैयाँको सीमाभित्र जनतासामु आगामी चार वर्षभित्र पस्कन सक्छ र देशको उत्तरी आर्थिक करिडोर विकासका लागि एउटा कोसेढुङ्गा साबित हुन सक्छ।
Source: OnlineKhabar Lifestyle (Nepali)
