नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन् । मतगणनाको प्रारम्भिक अवस्थामा राणा भन्दा पुन अघि देखिएका थिए ।
Source: OnlineKhabar Lifestyle (Nepali)