Hashtagintro

किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ

बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्‍याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language