‘मेरो मनको झ्यालमा त अचेल कसैले चियाउँदै चियाउँदैनन्… त्यसैले यही झ्यालबाट चियाएर नै आफ्नो चित्त बुझाउँछु ।’ यो वाक्योच्चारण पश्चात् ८० वर्षका सेवानिवृत्त सुरेश (नसीरुद्दीन शाह) को ओठमा उजाड हाँसो पोतिन्छ । झ्यालको छेउमै बसेर सुरेशसँग चेस खेलिरहेको सोनु भावविभोर हुन्छ । कोठाका भित्तामा सुरेशका परिवारका अमूल्य यादहरू रूपमा कैद छन् – फ्रेमभित्र । एक्लोपनको…
Source: OnlineKhabar Lifestyle (Nepali)