२८ असोज, काठमाडौ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै…
Source: OnlineKhabar Lifestyle (Nepali)