फरक-फरक अपराधमा हदम्याद पनि फरक हुन्छ। कतिपयमा दुई वर्ष र कतिपयमा २० वर्षसम्म पनि हुन सक्छ। घटना पुरानो भए पनि सार्वजनिक त अस्ति मात्रै भयो । त्यसकारण जुनदिनबाट सार्वनिक जानकारी आयो, हदम्याद त्यही मितिबाट गणना हुन्छ ।
Source: OnlineKhabar Lifestyle (Nepali)
