Hashtagintro

आईजीपीबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालतमा, दर्ताबारे 'निर्णय हुन बाँकी'

सरकारले बुधवार दानबहादुर कार्कीलाई ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ बनाउने निर्णय गरेको थियो र मनोज केसीलाई नयाँ आईजीपी बनाएको थियो। कार्की त्यही निर्णयविरुद्ध सर्वोच्च अदालत गएका हुन्।

Source: BBC Nepali Technology (Nepali)

Read full article on BBC Nepali Technology (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language