२० असोज, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा रहेका अंकित ओलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । कांग्रेसले जनसम्पर्क समितिबाट ७ जना केन्द्रीय सदस्य बन्न पाउने गरी छुट्टै कोटा यसपटक निर्धारण गरेको छ । जनसम्पर्क समितिबाट पुरुष ५ र महिला २ जना कांग्रेसमा केन्द्रीय सदस्य हुनेछन् । दाङका ओली २०१७ सालदेखि आयरल्याण्डमा…
Source: OnlineKhabar Lifestyle (Nepali)
