यद्यपि पेन्गुइन र्यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता ‘छलफलहरू सामान्य’ रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न ‘इच्छुक र उत्सुक नै रहेको’ दाबी गरेको थियो । तर सोनिया गान्धी स्वयम्ले लन्डनको ‘द गार्जियन’ पत्रिकालाई प्रकाशनपूर्व दिएको अन्तर्वार्तामा पेन्गुइन नै सम्झौताबाट पछि हटेको खुलासा गरेकी छन्।
Source: OnlineKhabar Lifestyle (Nepali)
