Hashtagintro

इजिप्टमा इन्धन बोकेको ट्याङ्कर पल्टिएपछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टका अधिकारीहरूले आगलागी कसरी भयो भन्ने खुलाएका छैनन्। तर ट्याङ्कर पल्टिँदा चुहिएको पेट्रोल बगेर वरपरका सवारीसाधनसम्म पुगेको विवरण सरकारी सञ्चारमाध्यमले दिएको छ।

Source: BBC Nepali Technology (Nepali)

Read full article on BBC Nepali Technology (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language