Hashtagintro

इन्डोनेसियाको डढेलोले सिंगापुरमा समेत प्रदूषण उच्च, पूर्वी टिमोरमा विद्यालय बन्द

इन्डोनेसियाले पछिल्लो ११ वर्षयताकै तीव्र डढेलोको सामना गरिरहेको छ । डढेलो निभाउन ६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालित छन् । तर जमिनमुनि जैविक पदार्थले भरिएको दलदले माटोमा लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language