Hashtagintro

इमरान खानको आफू 'जीवितै नफर्कन सक्ने' चिन्ता, तत्काल स्वास्थ्योपचार माग गर्दै पाकिस्तानको जेलबाट पत्र

एक सयभन्दा धेरै मुद्दाहरूको सामना गरिरहेका खान सन् २०२३ को अगस्ट महिनायता जेलमा छन्। उनकी श्रीमती बुशरा बीबीलाई पनि गत वर्ष जेल चलान गरिएको थियो।

Source: BBC Nepali Technology (Nepali)

Read full article on BBC Nepali Technology (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language