रास्वपाले कार्यकर्ताको मतबाट उम्मेदवार छान्ने ढोका खुला राखेको छ । तर यो मापदण्डमा १५ प्रतिशत उम्मेदवार नेतृत्वले विशेषाधिकार प्रयोग गरेर छान्ने झ्याल पनि राखिएको छ ।
Source: OnlineKhabar Lifestyle (Nepali)