चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ? यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने भर्खरै प्रदर्शनमा आएका तीन फिल्मलाई छाडेर सार्वजनिक गरिएको रिपोर्टले पुरानै सिलसिला कायम रहेको देखाएको छ । जस्तो, पहिलो नम्बरमा ‘गौँथली’ छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘पेन्सन पट्टा’ र ‘बा…
Source: OnlineKhabar Lifestyle (Nepali)