Hashtagintro

एनएमबी बैंकको लाभांश घोषणा

२२ असोज, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश करसहित हो । त्यस्तै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले ८.२५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language