Hashtagintro

एमालेले बोलायो स्थायी कमिटी बैठक

२१ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ । पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language