२१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको शृङ्खलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरुद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ २ मा बुधबार भएको खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो । ओमानले १६१ रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढाएर २४० रन…
Source: OnlineKhabar Lifestyle (Nepali)
