२० असोज, काठमाडौं करिब ६ महिनाको अन्तरालपछि नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृति प्रदान गरेको छ । मंगलबार हिम पर्वत हाइड्रोपावर कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो । वैशाख २ पछि पहिलो पटक बोर्डले आईपीओ स्वीकृत गरेको हो । हिम पर्वतले १ अर्ब ६९ करोड रुपैयाँको सेयर जाारी गर्नेछ । कम्पनीले अंकित मूल्य १ सयका…
Source: OnlineKhabar Lifestyle (Nepali)
