१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पार्टीका लागि योगदान गरेका प्रौढ व्यक्तिहरुलाई छुट्टै पार्टी संरचना समेट्ने व्यवस्था गरिएको छ । कांग्रेसको संशोधित विधानमा ज्येष्ठ व्यक्तिहरुलाई पार्टीमा भूमिका दिने गरी ‘ज्येष्ठ सदस्य सल्लाहकार परिषद’ बनाउने व्यवस्था गरिएको छ । उक्त पार्टी संरचनामा रहेका व्यक्ति कुनै जिम्मेवारीमा भने नभएको हुनुपर्नेछ । ‘नेपाली कांग्रेसमा लामो समयदेखि निरन्तर…
Source: OnlineKhabar Lifestyle (Nepali)
