२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । १५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् । आफूलाई मतदान गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै भट्टराईले फेसबुकमा लेखेका छन्,…
Source: OnlineKhabar Lifestyle (Nepali)
