Hashtagintro

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको हो । केन्द्रीय सदस्यतर्फ अन्य क्लस्टरहरूको मतगणना भने अहिल पनि जारी छ । समितिका अनुसार पदाधिकारीहरूको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language