२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजाति तर्फ निर्वाचनको जारी मतगणनामा बहादुरसिंह लामाले अग्रता कायमै राखेका छन् । ६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् । ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । यसैगरी तारामान गुरुङले…
Source: OnlineKhabar Lifestyle (Nepali)