२० असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यो समाचार तयार पार्दासम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार आज अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । हालसम्म उम्मेदवारी दर्ता गराएकाहरू यी हुन्– पुष्पा भुसाल – उपसभापति महिला…
Source: OnlineKhabar Lifestyle (Nepali)
