२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ । सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुन लागेको हो । अहिले खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएको छ । राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको…
Source: OnlineKhabar Lifestyle (Nepali)
