२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदका उम्मेदवारहरूको दाबी विरोध गर्ने समय थप भएको छ । निर्वाचन समितिका अनुसार दाबी विरोधको समय आज दिउँसो २ बजेसम्मका लागि थप भएको हो । यो अवधिमा उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता/उम्मेदवारी सच्याउने तथा प्रकाशित नामावलीमा नाम छुट्न गएको भए सो समेतको दाबी गर्न पाउने…
Source: OnlineKhabar Lifestyle (Nepali)
