Hashtagintro

कांग्रेस सहमहामन्त्रीमा रमेश धमलाको उम्मेदवारी दर्ता

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले खस आर्य क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language