भारतीय अभिनेता कादर खान अहिले यो दुनियाँमा छैनन् । तर, उनले छाडेर गएका बेजोड अभिनय कलाले उनलाई अमर बनाएको छ । यसै सन्दर्भमा उनको जीवनभोगाइ र त्यससँग जोडिएका किस्साहरू यहाँ उल्लेख गरिएको छ । बलिउडमा उत्कृष्ट हास्य कलाकार र संवाद लेखकको कुरा गर्दा कादर खानको नाम आउँछ । कहिले आफ्नो हास्य अभिनयले दर्शकलाई हँसाउने त…
Source: OnlineKhabar Lifestyle (Nepali)
