११ गते कालीगण्डकीमा आएको बाढीले पुरानो फर्से बजार बगर बनाउँदा धेरै नागरिक बेघर हुन पुगेका छन् । दु:ख गरेर जोडेको जायजेथा बगाउँदा फर्सेवासीका आँखा ओभाएका छैनन् ।
Source: OnlineKhabar Lifestyle (Nepali)