१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालाय नवलपुरका डिएसपी अनिल पण्डितका अनुसार…
Source: OnlineKhabar Lifestyle (Nepali)
