१८ कात्तिक, बाँके । बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठूलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन्…
Source: OnlineKhabar Lifestyle (Nepali)
