अमेरिकासहित केही ठूला देशहरूले लिने नीति र सुन सञ्चितिसम्बन्धी तिनीहरूका केन्द्रीय ब्याङ्कहरूको दृष्टिकोणले आउँदा दिनमा सुनको मूल्य निर्धारण हुने नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताएका छन्।
Source: BBC Nepali Technology (Nepali)
