दसैंको माहौल सुरु भइसकेको थियो । मान्छेहरू किनमेल र मूलघर फर्कने चटारोमा थिए । सहरका सटरहरू बन्द हुँदै थिए र कर्मचारीहरू अन्तिम दिनको हाजिरी गरेर निस्कँदै थिए । सप्ताहन्तको त्यही साँझ चलचित्रवृत्तमा ‘बधाई’ को तरंग फैलियो । यो बधाईको पछाडि जोडिएको एउटै नाम थियो, मनिष पण्डित । खासमा उनी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका…
Source: OnlineKhabar Lifestyle (Nepali)
