कहिलेकाहीँ मन अशान्त हुनु, कुनै घटनाले तनावमा पार्नु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो । तर यही अवस्था लामो समयसम्म रहिरह्यो, दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई पहिले रमाइलो लाग्ने कामबाट समेत मन हट्न थाल्यो भने त्यसलाई सामान्य तनाव भनेर बेवास्ता गर्नु उचित हुँदैन । ‘आजकल मनै लाग्दैन’, ‘कुनै काम गर्न मन छैन’,…
Source: OnlineKhabar Lifestyle (Nepali)
