भिडिओ गेममा ३० वर्षको अनुभव बटुलेको शृङ्खलाबद्ध गेम ‘जीटीए सिक्स’ ले पहिलो पटक महिला पात्रलाई मुख्य भूमिकामा राखेको छ। महिलाको आवाजसहित ल्याटिन अमेरिकीजस्तो देखिने युवती लुसीआ कमिनोज यो गेममा मुख्य भूमिकामा छिन्।
Source: BBC Nepali Technology (Nepali)
