१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘विजय तोरण’ (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी र भर्जिनिया राज्यले अदालतमा संयुक्त रूपमा मुद्दा दर्ता गरेका छन्। डिसीस्थित सङ्घीय अदालतमा शनिबार दर्ता गरिएको निवेदनमा यो संरचना कानुनी मापदण्डविपरीत अत्यधिक अग्लो भएको र यसको निर्माणले वर्षौँसम्म सवारी आवागमन अस्तव्यस्त…
Source: OnlineKhabar Lifestyle (Nepali)
