१० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दर गत साताको ऐतिहासिक न्यून विन्दुबाट एक प्रतिशत विन्दुले बढेर ३२ प्रतिशत पुगेको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणले यस्तो देखाएको हो । सोमबार सम्पन्न सर्वेक्षणअनुसार अमेरिकी कंग्रेसमा कुन दलको नियन्त्रण हुनुपर्छ भन्ने प्रश्नमा दर्ता भएका मतदातामध्ये ४७ प्रतिशतले डेमोक्र्याटिक पार्टी…
Source: OnlineKhabar Lifestyle (Nepali)
