पहिले–पहिले ठेक्कामा भौतिक गुण्डागर्दी हाबी हुन्थ्यो । ठेकेदारलाई धम्की दिनेदेखि ज्यानै जानेसम्मका घटना हुन्थे । तर अहिले यो शैली परिवर्तन भएर डिजिटल रूपमा देखा पर्न थालेको छ– सिस्टम ह्याक गरेर ठेक्का हत्याउने अनि ह्याकरलाई पैसा बुझाउने ।
Source: OnlineKhabar Lifestyle (Nepali)